Live on
Listen to live radio.
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले विद्यार्थीका लागि ‘भिजिट नेप्से’ कार्यक्रम अयोजना गर्ने भएको छ । एक सूचना जारी गर्दै नेप्सेमा सो जानकारी गराएको हो । आगामी ४ गतेदेखि १० गतेसम्म (मार्च १७ देखि २३) विविध कार्यक्रम आयोजना गरी ‘ग्लोब मनि विक २०२५’ मनाउने सन्दर्भमा विद्यार्थीका लागि ‘भिजिट नेप्से’ कार्यक्रम[...]
काठमाडौँ । इसेवामा अर्को गम्भीर समस्या देखिएको छ । सोमबार दिउँसो करिब दुई घण्टा डाउन भएको इसेवामा लगइन विवरणको नोटिफिकेसन नै नआउने, आए पनि भोलिपल्ट मात्रै आउने समस्या देखिएको हो । लगइन विवरणको नोटिफिकेसन त्यसबेला आउँछ, जुनबेला कसैले आईडी लगइन गर्ने प्रयास गर्छ । अर्थात, यदि तपाईंले आफ्नो इसेवा आईडी[...]
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टेस्लाको नयाँ कार किन्ने घोषणा गरेका छन् । टेस्लाको ब्रान्ड न्यु कार किन्ने घोषणा गर्दै ट्रम्पले टेस्लाका प्रमुख कार्यकारी अधिकृत (सिइओ) तथा अमेरिकाको सरकारी दक्षता विभागका निर्देशक एलन मस्कलाई आफ्नो समर्थन जनाएका छन् । त्यस्तै, ट्रम्पले मस्कलाई सच्चा महान अमेरिकीसमेत भनेका छन् । चर्को[...]
काठमाडौँ । सेयर बजार सम्बन्धी ‘पेड ग्रुप’ चलाउनेमाथि कारवाही हुने भएको छ । सेयर लगानीकर्तालाई टार्गेट गरेर कुन सेयर किन्ने ? र कुन सेयर बेच्ने ? भन्दै सिकाउने उद्देश्यले ‘पेड ग्रुप’ चलाउनेमाथि कारवाही हुने भएको हो । यसरी ‘पेड ग्रुप’[...]